नागरिक पोष्ट News


भारतमा ३२ जनाको मृत्यु, एकैदिन २२७ नयाँ संक्रमित

2.4K

भारतमा कोरोनाबाट ३२ जनाको मृत्यु भएको छ, भने एकैदिन दुई सय २७ नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार दिल्लीमा मात्र २५ नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा संक्रमितको संख्या पनि एक हजार दुई सय ५१ पुगेको छ भने ३२ जनाको ज्यान गइसकेको छ ।

Must View