नागरिक पोष्ट News


वीर अस्पतालमा दुई जनाको मृत्यु, कोरोना संक्रमण परीक्षण हुँदै

2.3K

कोरोना संक्रमणको आशंका गरिएका दुई बिरामीको वीर अस्पताल काठमाडौंमा मृत्यु भएको छ । मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षीया महिला छन् । वीर अस्पतालमा मृत्यु भएको छ । अस्पताल भर्ना हुदा ज्वरो पनि थियो, स्वास फेर्न पनि गाहो भइरहेको थियो’ वीर अस्पतालको निर्देशक डा. केदार सेञ्चुरीले जानकारी दिएका छन् । मृत्यु भएकी युवती चन्द्रागिरी नगरपालिका १५ कि हुन् ।

Must View