नागरिक पोष्ट News


लकडाउनमा काम गर्ने बैंकका कर्मचारीलाई तलबको तेब्बरसम्म सुबिधा

1.8K

लकडाउनका बेला  बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले विशेष सुविधा दिनुपर्ने नेपाल बैंकर्स संघले बैंकहरुलाई आग्रह गरेको छ । संघका अध्यक्ष भुवन दाहालले यस्तो संकटको बेलामा काम गर्ने कर्मचारीहरुलाई विशेष सुबिधा दिनुपर्ने बताउदै सबै बाणिज्य बैंकहरुलाई आग्रह गरिएको जानकारी दिएका छन् । संघको सिफारिसपछि बैंकहरुले पनि विशेष भत्ता दिने भएका छन् । तलबको तेब्बरसम्म भत्ता सुविधा दिनका लागि केही बाणिज्य बैंकले तयारी गरिरहेको बताएका छन् ।

Must View