नागरिक पोष्ट News


राष्ट्र बैंकको सहुलियत : चैतमा तिर्नुपर्ने कर्जाको म्याद असार मसान्तसम्म तिरे हुने

1.8K

नेपाल राष्ट्र बैंकलेर कोरोनाले असर परेका क्षेत्रका ऋणिले चैतमा तिर्नुपर्ने कर्जाको म्याद असार मसान्तसम्म तिरे हुने गरी  सहुलियत घोषणा गरेको छ  । यद्यपि तोकिएकै समयमा व्याज तिर्नेहरुको लागि पनि छुट्टै व्यवस्था गरिएको छ । ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न असहज अवस्था आइपरेकाले यस्तो निर्णय गरिएको राष्ट्र बैंकका कार्यबाहक गभर्नर चिन्तामणि शिवाकोटी ले बताए ।

यस्तो छ राष्ट्र बैंकको निर्देशनः

Must View