लकडाउनमा बाहिर हिँडिरहनुभएको छ ! यसरी प्रहरीको फन्दामा पर्न सक्नुहुन्छ
1.9K
सरकारले घोषणा गरेको लकडाउनको बेला यदि तपाइ बिना काम बाहिर हिँडिरहनुभएको छ भने तपाईं यसरी प्रहरीको फन्दामा पर्न सक्नुहुनेछ । अत्यावश्यक कामबाहेक त्यत्तिकै हिँड्नेलाई प्रहरीले समातेर क्वारेन्टाइनमा राख्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनलाई व्यवस्थित गर्न आजदेखि थप कडाइ गरिएको छ । सरकारले सम्भावित सङ्क्रमणबाट बच्नका लागि गरेको बन्दाबन्दीमा मानिस घर बाहिर निस्कन थालेपछि थप कडाइ गरिएको हो ।
विश्वव्यापी रूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी लकडाउनको घोषणा हो ।