नागरिक पोष्ट News


भारतमा कोरोनाबाट १३ जनाको मृत्यु, ६०० बढी संक्रमित, महाराष्ट्र र केरला सबैभन्दा प्रभावित

2.3K

 भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।  कोरोना को प्रकोप पनि २५ राज्यमा फैलिसकेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म भारतमा ६८६ जनामा यो भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म भारतको महाराष्ट्र र केरला भाइरसबाट सबैभन्दा प्रभावित देखिएका छन् ।

 पछिल्लो दिनमा कोरोना भाइरसको संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

Must View