बेलायती राजकुमार प्रिन्सलाई पनि कोरोना संक्रमण भएको पुष्टि
1.5K
बेलायतका राजकुमार चार्ल्सलाई कोरोना भाइरस पोजिटिभ देखिएको छ । कोभिड–१९ को परीक्षणका क्रममा उनमा पोजिटिभ देखिएको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ ।
कोरोना भाइरसको परीक्षणमा पोजिटिभ देखिएपछि उनी अब स्कटल्यान्डमा एकान्तवास (आइसोलेसन) मा रहेको खबर छ ।