नागरिक पोष्ट News


भारतमा कोरोनाबाट १२ जनाको मृत्यु, पछिल्लो २४ घण्टामा ८७ जना नयाँ संक्रमित फेला परे

2.5K

भारतमा एकैदिन  पछिल्लो २४ घण्टामा ८७ जना कोरोना संक्रमित फेला परेका छन् । योसहित भारतमा कोरोना भाइरस संक्रमितको संख्या ६२३ जना पुगेको छ भने तीमध्ये १२ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमण नफैलियोस् भन्ने उद्देश्यका साथ गएरातिदेखि २१ दिनका लागि लकडाउनको घोषणा गरिएको छ । हालसम्म भारतका २५ राज्यमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ।  

Must View