नागरिक पोष्ट News


अमेरिका कोरोना भाइरसको नयाँ इपीसेन्टर बन्ने खतरातिर डब्लुएचओ प्रवक्ता

1.4K

अमेरिकामा कोरोना भाइरसका संक्रमित बिरामीहरु बढ्दै गर्दा विश्व स्वास्थ्य संगठनका प्रवक्ताले अमेरिका कोरोना भाइरसको नयाँ इपीसेन्टर बन्ने सम्भावना भएको बताएकी छन् । विश्व स्वास्थ्य संगठनका प्रवक्ता मार्गारेट ह्यारिसले यस्तो बताएकी हुन् ।

ह्यारिसले आजैमात्र युरोप र अमेरिकामा कोरोना संक्रमणका धेरै माममलाहरु भेटिएको बताएकी थिइन् । अमेरिका र खासगरी न्युयोर्कमा कोरोना भाइरस संक्रमित बिरामी बढ्ने दर उच्च रहेको छ ।

Must View