नागरिक पोष्ट News


भारतमा कोरोनाबाट १० जनाको मृत्यु, ५०० जना संक्रमित, २४ घण्टामा १०० जना भेटिए

2.3K

भारतमा कोरोना भाइरस बिरामीहरुको संख्या छिटो छिटो बढिरहेको छ। हालसम्म ५०० वटा घटनाहरु खुलेका छन। यसै समयमा महामारीको कारण भारतमाअर्को मृत्यु भएको छ । जुनपछि देशमा हालसम्म १० व्यक्तिको मृत्यु भएको छ। २४ घण्टामा मात्र १०० भन्दा बढी नयाँ बिरामीहरू देखा परेका छन् र १० जनाको मृत्यु  भएको छ।

 दिल्ली, राजस्थान, बिहार, पंजाब, उत्तराखण्ड, छत्तीसगढ़, झारखंड, जम्मू कश्मीर, तेलंगाना, आंध्र प्रदेश, नागाल्याण्ड र अरुणाचल प्रदेशमा कोरोना भाइरसको कारण मार्च ३१ सम्ममा तालाबन्दी छ। यस बाहेक, उत्तर प्रदेशका १६ जिल्लाहरु पनि २५मार्च सम्म बन्द गरिएको छ

Must View