नागरिक पोष्ट News


बीरगञ्जमा शिवकुमार रुंगटालाई कोरोनो संक्रमित भेटिएको पुष्टि भएको छैन

1.5K

पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको भन्ने खबर आएपनि त्यसको पुष्टि भएको छैन । भारतको बिहारस्थित पटनामा रहेको पीएमसीएच अस्पतालले वीरगञ्जका ६३ वर्षीय शिवकुमार रुंगटालाई कोरोना संक्रमण भएकोे खबर आए पनि त्यसको पुष्टि हुन अझ २/३ दिन लाग्ने जनाईएको छ ।

Must View