नागरिक पोष्ट News


कोरोना रोक्न भारत पूरै ‘लक डाउन’, रेल र बस सेवा बन्द

2.7K

कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालेपछि भारतले ‘लक डाउन’ गरेको छ । कोरोना संक्रमणका कारण भारतमा ६ जनाको मृत्यु भइसकेको छ भने ३३२ जना संक्रमित भेटिएका छन् । अन्तर्राष्ट्रिय उडान रोकेको भारतले अब बस र रेल सेवा पनि बन्द गर्ने घोषणा गरेको हो । भारतीय गृह मन्त्रालयकाअनुसार अन्तर प्रदेश बस सेवा ३१ मार्चसम्म स्थगित गरिएको छ भने आइतबार मध्यरातदेखि मार्च ३१ सम्म यात्रु बाहक रेल सेवा बन्द हुनेछ ।

Must View