कोरोना ‘युद्ध हो, नदेखिने शक्तिबाट आक्रमण भएको छ, पैसा तत्काल खर्च गरेर नेपालीलाई बचाउनुपर्यो
1.4K
अफवाह फैलाउने भन्दै ऋषि धमलाको प्रश्नमा वरिष्ठ चिकित्सक तथा नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले अफवाह होइन आँखा खोल भनेको हुँ ।’ नेपालमा कोरोना भाइरसको जोखिमबाट समयमै बच्न आवश्यक रहेको भन्दै अवस्थाको सही जानकारी लिएर बढ्नुपर्ने बताए । चीन, भारत, बँगलादेश, पाकिस्तान जस्ता नजिकका देशमा रहेको नेपालमा कोरोना भाइरस ज्वालामुखी बन्न सक्ने खतरा औल्याए । उनले भने, ‘यो युद्ध हो, नदेखिने शक्तिबाट आक्रमण भएको छ, यसले असर देखाउँछ ।’
सरकारसँग आवश्यक पैसा भएको भन्दै सही ठाउँमा खर्च गर्नुपर्ने बताए । उनले भने, ‘पैसा तत्काल खर्च गरेर बचाउनुपर्यो ।’