नागरिक पोष्ट News


हाम्रो संस्कृति, हाम्रो गौरव : १३ दिने कोरा/कृया पुत्री नै किन ? उत्तर - अहिलेको क्वारेन्टाईन ।

3.6K

जब कुनै ब्यक्त्तीको मृत्‍यु हुन्छ तब उसको शरीरमा भएका Bacteria उसको सम्पर्कमा रहेका ब्यक्त्तीहरुमा सर्छ तसर्थ १३ दिन कृया ( क्वारेन्टाईन ) बस्नु बैज्ञानिक छ ।

१३ कोरा /कृया ( क्वारेन्टाईन ) बस्दा - कसैलाई नछुने, आफै पकाएर खाने, दैनिक स्नान गर्ने , सफा - अनि गोबर ले लिपेको ( स्यानिटाइज गरेको) ठाउँमा बसेर गरुण पुराण सुन्ने , सफा लुगा अनि शुद्धता मा ध्यान दिने, घाममा बस्ने आदि ...

यो कतिको बैज्ञानिक रहेछ भने अहिले १४ दिने Covid 19 को क्वारेन्टाइन ले पुन पुष्टि गर्दैछ !

#Conclusion: मलामी गएका ले हात मुख धुने, आगो लाई छोएर ( Heat kills bacteria) मात्रै घर फर्कने अनि घरमा आएर नुहाउने साथै कोरा मा बस्नेले पहिले लगाएको सम्पुर्ण लुगा फेरेर नयाँ सेतो सुतिको कपडा लगाउनु पनि उतिकै बैज्ञानिक छ।

कोरोना भाईरसले हिन्दूत्वलाई संसार भरी स्थापित गराएको छ ।

- अब संसार हात मिलाउदै नमस्कार गर्छ ।

- अब संसार घर भित्र पस्दा हात खुट्टा मुख धुन्छ ।

- अब संसार लास गाड्दैन जलाउछ ।

- यो पृथ्वीमा गाई मात्र यस्तो जनावर हो

जसले सास लिदा oxygen तान्छ र सास फेर्दा पनि oxygen नै फाल्छ

तसर्थ संसारलाई oxygen को कमि हुन नदिन गाई

खाने होईन जोगाउन पर्दछ । गाईले दुध र अक्सिजन दिन्छ ।

- - Laxman Gautam 

(यो लक्ष्मण गौतमको समय सान्दर्भिक बिचार भएकोले स्थान दिइएका हौ ।)

Must View