नागरिक पोष्ट News


कालोवजारी गर्नेलाई एक वर्षसम्मको जेल सजाय हुने, तुरुन्त प्रहरीलाई सूचना दिनुनहोस्

1.7K

 प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले कोरोना भाइरसकोे बहानामा का लोबजारी गरेको पाइए व्यापारीलाई एक वर्ष थु नि दिने चे ता वनी दिएका छन् । उनले का लोवजारी गर्ने र कृतिम अभाव सिर्जना गर्नेलाई एक वर्ष सम्म थु न्न पाउने कानुनी प्रावधान भएको बताउँदै त्यसो गरेको पाइए क डा रुपमा प्रस्तुत हुने बताएका छन् । कानुन सम्मत का र वा ही गर्न पछि नपर्ने बताए । उनले आइसोलेसनमा राख्नुपर्ने ब्यक्तिलाई नेपाल प्रहरीले अंगालो हालेरै स मा त्ने भएकाले आफुहरु निकै चुनौतीका साथमा काम गरोके बताएका छन् । ‘आइसोलेसनमा राख्नुपर्ने मानिस आइसोलेसनवाट भाग्यो भने समात्न जाने त प्रहरी नै हो, उनले भने हामी रि क्स मोलेर काम गरिरहेका छौं ।’

Must View