पूर्वजन्म हुन्छ भन्ने कुरामा कति विश्वास लाग्छ ,केहि रोचक जानकारी !
पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घ ट नाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आ त्मा को यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।
गीतामा भगवान् श्री कृष्ण स्वयमले आ त्मा एक शरीर त्यागेर अर्को शरीरमा प्रवेश गर्छ भनेका छन् ।
जो सुकैको पनि मृ,त्यु भएपछि सो व्यक्तिको आ त्मा फर्केर दोस्रो व्यक्तिको रूपमा आउँछ । महाभारतको एक कथामा भनिएको छ, भिष्मले श्रीकृष्ण सँग सोधेका छन्, आज म वाणहरूको बिच्छ्याउनामा सुतेको छु, आखिर मैले के पा प गरेको थिए जसको कारण यो सजाय भोगिरहेको छु ।भगवान श्रीकृष्ण भन्छन्स् तपाईलाई आफ्नो छ जन्मको कुरा याद छ तर सातौं जन्मको कुरा याद छैन । सातौं जन्ममा तपाईले एक नागलाई किलामा फ्याक्नु भएको थियो ।
भिष्मको रूपमा जन्म लिनु पूर्व उनका अरू कयौं जन्म भइसकेका थिए र उनलाई आफ्ना पूर्व जन्मका कुराहरू पनि याद छन् ।
महाभारतका एक प्रमुख पात्र शिखंडीलाई पनि उनका पुर्वजन्मका कुराहरू याद थिए । उनी पुर्वजन्ममा काशीकी राजकुमारी थिइन् । अघिल्लो जन्ममा भएको अपमानको बदला लिनको लागि यीनले शिखंडीको रूपमा जन्म लिएका थिए ।
ऋग्वेदको ऋक्संहितामा लेखिएको छ, महर्षी वामदेवले माताको गर्भमा नै आ त्म ज्ञान पाएका थिए जसबाट उनले कयौं जन्मका कुरा थाहा पाएका थिए । वेद र पुराणमा यस्ता कयौं कुरा लेखिएका छन, मृ,त्यु र पुर्नजन्म नै एक निश्चित सत्य हो । मानिस जन्मेपछि म र्छ र पुन अर्को रुप धारण गरिहाल्छ।