नागरिक पोष्ट News


मिस वल्ड २०१९’की विजेता टोनी–एन सिंह पहिलोपटक साडीमा नेपाल

2.5K

संस्कृति, पर्यटन र उड्यन मन्त्रालयको निमन्त्रणामा ‘मिस वल्ड २०१९’की विजेता टोनी–एन सिंह  तीन दिने भ्रमणमा नेपाल आइपुगेकी छन् ।  उनीसंग मिस वल्र्ड आयोजकका अध्यक्ष जुलिया मार्ले र निर्देशक स्टिभ डग्लससमेत सहभागी भएका छन् ।

उनलाई स्वागत गर्ने एयरपोर्टमा मिस नेपाल अनुष्का श्रेष्ठ लगायत पुगेका थिए ।नेपाल भ्रमणको यो टोलीले मिस वल्र्डमा ‘विउटी उथ पर्पोज’ जितेको भिडियोमा देखाइएको मकवानपुर र सिन्धुपाल्चोक जिल्ला भ्रमण समेत गरिन् ।

Must View