नागरिक पोष्ट News


कपाल चाँडै फुल्नु भिटिलिगो, थाइराइड, एनीमिया कारण पनि हुनसक्छ ! फुल्न नदिने उपायहरु

2.9K

कपाल फुल्नुको कारण छ । यसलाई बुझ्न जरुरी हुन्छ । कपाल फुल्न नदिने उपायहरु पनि छन् । तर, फुलेको कपाललाई फेरि प्राकृतिक तरिकाले कालो बनाउन भने सकिदैन ।

कपाल फुल्नुका कारण

· आनुवांशिक गुण

· पोषणको अभावका

· भिटामिन बी १२ को कमी

· ठुला रोग जस्तै भिटिलिगो, थाइराइड विकार, एनीमिया

· मानसिक तनावका

· अन्य जीवनशैली विकल्पहरु जस्तै धूम्रपान, कपाल ड्रायरको अधिक प्रयोग

बच्ने उपायहरु

· दिनहुँ सन्तुलित भोजन गर्ने

· भिटामिन बी १२ युक्त आहार जस्तै ताजा फलफुल तथा तरकारीहरु, माछामासु,दुध वा दुधबाट बनेका परिकारहरु

· धुम्रपान गर्ने बानी छोड्ने

· कपालमा करी पातहरुको प्रयोग गर्ने ।

Must View