नागरिक पोष्ट News


कोरोना त्रास: सबै विद्यालयलाई चैत्र ५ गतेभित्र परिक्षा सम्पन्न गर्न सरकारको निर्देशन

2.2K

काठमाडौँ । को’रोना भा’इरसको सं’क्रमण फैलिने त्रास ब’ढेपछि शिक्षा, विज्ञान तथा प्रविधि, मन्त्रालयले सबै विद्यालयलाई चैत्र ५ गतेभित्र परिक्षा स’म्पन्न गर्न आ’ग्रह गरेको छ । मंगलबार प्रेस वि’ज्ञप्ति जारी गर्दै, मन्त्रालयले, कक्षा एक देखि, नौ सम्मको परिक्षा चैत्र पाँच, गतेभित्र, सम्पन्न, गरिसक्ने वातावरण, मिलाउन विद्यालयलाई, आग्रह, गरेको हो ।

यस्तै, विद्यालयमा शैक्षिक कार्यक्रम, सभा, समारोह, वार्षिकोत्सव लगाएतका भीडभाड हुने कार्यक्रम नगर्न मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य, संगठन (डब्लुएचओ)ले ‘कोभिड -१९’ नाम दिएको याे भा’इरस अहिले वि’श्वभर फै’लिने क्र’ममा छ । यस भा’इरसले, विभिन्न देशका तीन, हजार बढी, मानिसको मृ’त्यु भइसकेको छ । तर, नेपालमा भने अहिलेसम्म को’रोना सं’क्रमण भेटिएको छैन ।

Must View