अस्पताल भर्ना हुनु अघि प्रधानमन्त्री ओलीको भावुक तस्वीरहरु हेर्नुहोस्
2.8K
काठमाडौं । पुनः मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनी सोमबार साँझ अस्पताल पुगेका हुन् र, बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ ।
आफ्ना ९० बर्षीय बुबाकाे आशीर्वाद लिएर प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका छन् ।
तस्वीरहरु
तस्वीर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाे फुसबुकबाट