नागरिक पोष्ट News


भिटेनले गाए छाडा गीत (भिडियो सहित)

3.3K

अत्याधिक चर्चा कमाएका र्यापर भिटेन अर्थात समिर घिसिङ्गले भर्खरै नया र्याप गितको भिडियो “यात्रा” सार्बजनिक गरेका छन् । सो गीतको भिडियोलाई उनकै नामको युट्युब च्यानल ‘भी टेन म्युजिक’ बाट सार्बजनिक गरिएको छ । सार्बजनिक उक्त गीत तथा भिडियो यतिबेला चर्चा संगै युट्युब ट्रेण्डिङ्गको चौथो स्थानमा पुग्न सफल भएको छ ।

उक्त र्याप गितको भिडियोको निर्देशन, कन्सेप्ट, तथा कम्पोज स्वयम् भी टेनकै रहेको छ । विभिन्न बाधा अड्चन आए पनि पछिल्लो समय भीटेनले गएका गितहरु एकपछि अर्को हुदै क्रमश:सफलता पाइरहेका छन् । उनको प्राय गीतमा छाडा सब्द रहेको पाइन्छ । छाडा सब्द प्रयोग गरेकै कारण केहि उनका गीतलाई युटुब बाट हटाउन समेत लगाइएको थियो भने उनको यो र्याप गीतमा पनि नेपाली समाजमा अपच हुने छाडा सब्द प्रयोग गरेका छन् भने उक्त र्याप गितको भिडियोलाई राजिभ सेरचनले सम्पादन गरेका छन् ।

हेर्नुस भिडियो :

Must View