नागरिक पोष्ट News


'लेडी ग्याङ्ग भर्सेस बोकाज ग्याङ्ग' प्रियंकाको कपी आयुष्मान (तस्विर)

2.6K

प्रियंका कार्की आफ्ना पाँचजना ‘लेडी ग्याङ्ग’ लिएर थाइल्याण्डमा ब्याचलोरेट पार्टी मनाउन पुगेकी थिइन् । त्यतिबेला उनीहरुले सोसल मिडियामा पोष्ट गरेका तस्बिर तथा भिडियोले अत्यधिक चर्चा बटुलेको थियो ।

अब अहिले आयुष्मान देशराज आफ्ना पाँचजना साथीसहित पोखरामा ब्याचलर्स पार्टी मनाइरहेका छन् । आयुष्मानले आफ्नो इन्स्टाग्राम अकाउन्टमा जुन तस्बिर पोष्ट गरिरहेका छन् ती निकै रमाइला छन् । रमाइला यसकारण कि आयुष्मानसहित उनका साथीहरुले प्रियंकाका ब्याचलोरेट पार्टीका केही तस्बिर ‘रिक्रिएट’ गरेका छन् ।

 

Must View