नागरिक पोष्ट News


डिएसपीको बलत्कार काण्डको पर्दाफास : प्रहरी रिपोर्ट बनाउन जाँदा बलत्कार

1.8K

जागिरका लागि प्रहरी रिपोर्ट बनाउन जाँदा डिएसपी खिउजूले आफूले सहयोग गर्ने बताउदै ६ महिनासम्म भिडियो लिक गरिदिने धम्की देखाउदै बलत्कार गरेको घटना सार्वजनिक भएको छ । २२ माघमा पीडित युवतीले डिएसपी खिउजूविरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरमा किटानी जाहेरी दिइन्। ललितपुर जिल्ला अदालतले पूर्वडिएसपी खिउजूलाई पक्राउ गर्न अनुमति पनि दियो। तर, उनी अहिलेसम्म फरार छन्।

महांकाल गाउँपालिकाकी २१ वर्षीया शोभा शर्मा (नाम परिर्वतन) ले जागिरको सिलसिलामा उनी विभिन्न ठाउँमा भौँतारिइन्। अन्तमा एक कम्पनीमा सेक्युरिटी गार्डको अवसर आयो। कम्पनीले उनलाई जागिर खान प्रहरी रिपोर्ट आवश्यक पर्ने बतायो। त्यसैले उनी ०७५ मंसिरमा चापागाउँ प्रहरी वृत्त पुगिन्। त्यहाँ उनले आफ्नो समस्या सुनाइन्। वृत्तमा कार्यरत एक प्रहरीले प्रहरी उपरीक्षक राजकुमार खिउजूलाई भेट्न सल्लाह दिए। उनी डिएसपी खिउजूको क्याबिनमा....भिडियो बनाएर ६ महिनासम्म बलात्कार गर्ने डीएसपी

Must View