नागरिक पोष्ट News


१० वर्षको जनयुद्धमा कसरी लड्यो माओवादी - छापामार युद्ध (संक्षिप्त जानकारी सहित)

2.3K

बि।सं। २०५२ साल फागुन १ गते जनयु’द्ध प्रारम्भ भएको २३ वर्ष पूरा भएको छ ।

२०५२ साल फागुन १ –‘ नया“ जनवादी सत्ताको स्थापना गर्न जनयु’द्धको बाटोमा अघि बढौं !’ भन्ने मूल नाराका साथ जनयु’द्धको शुरुवात ।

२०५३ साल  बैशाख २४– रुकुमको तकसेरामा प्रहरी विरुद्ध पहिलो सफल एम्वुस । दुई प्रहरीको मृ’त्यु र दुईवटा राइ’फल कव्जा ।

२०५३ पुस १९ गतेको वेथान का’र्वाहीको वीरताको निरन्तरताको क्रममा ललितपुरको भट्टेडा“डा चौकी छापामारहरुद्वारा सम्पूर्ण हति’यारसहित कब्जा

 फागुन १९– दाङको चिराघाट प्रहरी चौकी कब्जा 

२०५६ साल

० वैशाख १९– रोल्पाको जेल्वाङमा रहेको दङ्गा प्रहरी बेस क्याम्प कब्जा ।

२०५७ साल

० असार १९– जाजरकोटको पा“चकटिया द¨ा इप्रका कब्जा ।

२०५८ साल रोल्पाको होलेरी चौकीमाथि सबेरै आ’क्रमण गरी ६९ प्रहरी कब्जा 

मंसिर १०– पूर्वमा जनसेनाद्वारा सोलु सदरमुकाम सल्लेरी कब्जा, सिडियोसहित १३७ शाही सुरक्षाकर्मीको मृ’त्यु 

२०५९ साल वैशाख १९– रोल्पाको लिस्ने लेकमा शाही सेनास“ग  भी’डन्त । जनसेनाद्वारा गाम संयुक्त शाही सुरक्षा वेस क्याम्प कब्जा ।

२०६० साल  चैत्र ७– जनसेनाद्वारा म्याग्दी सदरमुकाम बेनीमाथि भीषण हमला । २४ घण्टासम्म सदरमुकाम कब्जा । १५० भन्दा बढी शाही सुरक्षाकर्मीको मृ’त्यु ।

२०६१ साल मंसिर १– जनसेनाद्वारा धादिङको कृष्णभीरमा एम्बुस । शाही सेनाको एक ट्रक हतियार कब्जा

२०६२ वैशाख  काभ्रेको नार्केमा शाही सेनामाथि जनसेनाको आक्रमण । त्यसको पर्सिपल्ट घर्तीछापमा अर्को गस्तीमाथि आ’क्रमण । दुबै आ’क्रमणमा २२ शाही सुरक्षाकर्मीको मृ’त्यु । असार ११– जनसेनाद्वारा अर्घाखा“चीको खनदहमा शाही सेनामाथि आ’क्रमण । लेफ्टिनेण्टसहित १९ शाही सेनाको मृ’त्यु 

 

Must View