नागरिक पोष्ट News


सञ्चारमन्त्रीको राजीनामा : के थियो ? ७० करोडको अडियो टेपमा

1K

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् ।

अडियाे सुन्न यहाँ क्लिक गर्नुहाेस्

मन्त्री बाँस्कोटाले एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएपछि नैतिकताको आधारमा बाँस्कोटाले राजीनामा दिएका हुन् ।

मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।"

Gokul Prasad Baskota@GokulPBaskota

मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।

1,292

4:08 PM - Feb 20, 2020

Twitter Ads info and privacy

Must View