नागरिक पोष्ट News


फुलमाला लगाएर कारागारबाट विदाइ भए महरा

1.7K

५ फाल्गुन २०७६, सोमबार काठमाडौँ ,ब’लात्कार उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंबाट स’फाइ पाएका निवर्तमान सभामुख कृ’ष्णब’हादुर म’हरा डिल्लीबजार का’रागारबाट माला ल’गाएर वि’दाइ भएका छन् ।जिल्ला अदालत काठमाडौँको आ’देशपछि रि’हा भएका कृ’ष्ण ब’हादुर म’हरालाई डिल्लीबजार का’रागारभित्रै पूर्वआईजीपी रमेश चन्द ठकुरी र पूर्व डीआईजी रञ्जन कोइरालाले बि’दाइ गरेका हुन् । जे’लभित्र ठकुरी र कोइरालाले महरालाई ब’धाइ दिँदै खा’दा ल’गाएर बि’दाइ गरेको का’रागार प्रशासन स्रोतले जनाएको छ । महरा डिल्ली बजार का’रागारको ‘क’ ब्ल’कमा बस्दै आएका थिए ।

उनलाई अन्य कै’दीबन्दीले पनि बि’दाइ गरिरहेका छन् । जे’लभित्र हुँदा महरा, ठकुरी र कोइरालाबीच नि’कट सम्बन्ध रहेको बताइएको छ । सु’डानको डार्’फर मि’सनमा भएको भ्र’ष्टाचार प्रकरणमा ठकुरी जे’ल स’जाय भोग्दैछन् । यस्तै सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पत्नी गीताको ह’त्या गरेको अ’भियोगमा डिल्लीबजार स’दरखोर का’रागारमा जे’लजीवन बि’ताइरहेका छन् । कोइरालाई ज’न्मकैद फै’सला सुनाइएको छ । श्रीमती गीतालाई डीआईजी कोइरालाले गत २०६८ पुस २७ गते काठमाडौँको पासीकोटस्थित निवासमा ह’त्या गरी मकवानपुरको पालुङ नजिकको मेत्राङमा लगेर श’व ज’लाएका थिए ।

Must View