नागरिक पोष्ट News


महिलाहरुले कण्डम मन नपराउनुका ४ कारण

2.6K

महिलाहरुले रुचि नराख्दा क-ण्डम प्रयोग गर्नेको संख्या घट्दो छ ! खासमा महिलाहरुले किन क-ण्डम लगाएर यौ-न स-म्पर्क रुचाउँदैनन् ?

यो प्रश्नको जवाफ यस्तो छ-

–क-ण्डम प्रयोग गरेर यौ-न स-म्पर्क गर्दा कम आनन्द हुन्छ ।

–प्रायः महिलाहरुलाई क-ण्डमको बास्ना मन पर्दैन । यसकारण पनि उनी क-ण्डम लगाएर यौ-न स-म्पर्क राख्न रुचि देखाउँदैनन् ।

–एलर्जी हुने डर । यो कारणले पनि महिलाहरु क-ण्डम प्रयोग गर्न अप्ठयारो मान्छन् ।

–क-ण्डम फुट्ने डरले पनि अधिकांश महिला प्रयोग गर्न चाँसो देखाउँदैनन् । मुख्य यी कारणले नै धेरै जसो महिलाहरु क-ण्डम प्रयोग गर्न रुचि दिदैनन् । हुनत पुरुषहरु पनि कम छैनन् । उनीहरु पनि क ण्डम प्रयोग गरिरहन आवश्यक ठान्दैनन् । यसले गर्दा खतरा हुन्छ ।

असुरक्षित यौ-न सम्प-र्कले दुवैलाई घाटा पुर्याउँछ । क-ण्डम प्रयोग नगरेरै याै-न सम्प-र्क गर्दा रोग लाग्न सक्ने भय त छदैछ बच्चा बस्ने खतरा पनि उत्तिकै हुन्छ । यसकारण यसको महत्व बुझेर प्रयोगमा ध्यान दिए राम्रो होला कि ?

तर, धेरै महिलाहरुलाई क-ण्डमको प्रयोग मनपर्दैन । यसका मुख्य चार कारणहरु रहेका छन् ।

१. एलर्जी-

धेरैजसो महिलाहरुका अनुसार क-ण्डम प्रयोग गरेर से-क्स गर्दा महिलाहरुलाई एलर्जी हुनेगर्छ । उनीहरु क-ण्डमका कारण आफ्नो प्राइभेट पार्टमा पोल्ने गरेको बताउने गर्छन् । २. चरम आनन्दको कमी-

केही युवतीहरुका अनुसार क-ण्डम लगाएर से-क्स गर्दा चरम आनन्द मिल्दैन । यसै कारण उनीहरुलाई से-क्स पार्टनरले क-ण्डम लगाएको मनपर्दैन । उनीहरुलाई ‘स्किन टु स्किन टच’ मनपर्छ ।

३. बासना-

केही युवतीहरुले क-ण्डमको बासनालाई लिएर आफ्नो पार्टनरसँग विवाद गर्ने गरेको पाइएको छ । उनीहरुलाई क-ण्डमको बासना मनपर्दैन ।

४. फुट्ने डर-

से-क्सको समयमा महिलाहरुलाई क-ण्डम फुट्ने डरले निकै सताउने गर्छ । यसका कारण उनीहरुले चाहेजस्तो से-क्स आनन्द लिन सक्दैनन् ।

जे सुकै भएपनि प्रत्येक जोडीले सुरक्षित यौ-नस-म्पर्क गुर्नपर्छ । विभिन्न समस्या एवम रोगहरुबाट संक्रमण हुनुभन्दा सुरक्षित यौ-न आनन्द लिनु नै हाम्रा लागि फलदायी हुन्छ ।

Must View