नागरिक पोष्ट News


विश्वकी सबैभन्दा ‘क्युट’ बालिका, तीन वर्षको उमेरमै मोडलिङ

2.2K

इजरायलकी एनाहिता हासेमजादे अहिले ३ वर्षकी भइन् । तीन वर्षकी यी सानी नानी यतिवेला मोडलिङका कारण चर्चामा छिन् ।

सन् २०१८ मा सामाजिक सञ्जाल इन्स्टाग्राममा एकाउन्ट खोलेकी उनले एक वर्षको बीचमा ५३ हजार भन्दा धेरै फलोअर्स पाएकी छिन् । उनको इन्स्टाग्राममा तस्वीरहरू उनका बुवाले पोस्ट गर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् । 

Must View