नागरिक पोष्ट News


दुईवटै खुट्टा गुमाएकी बालिका बास्केटबल च्याम्पियन !

2.8K

चीनको युवान प्रान्तमा दुईवटै खुट्टा नभएकी एक बालिका बाँस्केटबल खेलेर चर्चित बनेकी छिन् ।

अहिले चिनभरी उनकै चर्चा छ । कीयान हौंगयान नाम गरेकी यि बालिकाको सन् २००० मा दुर्घटना हुदाँ दुईवटै खुट्टा गुमेको थियो ।

दुर्घटनामा दुईवटै खुट्टा गुमाएपनि उनले बाँस्केटबल खेलाडी बन्ने सपना भने मर्न दिईनन् । कियानले हातले खेल खेल्न शुरु गरिन् ।

कीयानले हातले बल चलाएर बाँस्कटबल खेलेर चीनमा प्रसिद्धकी कमाएकी छिन् । उनको यो प्रसिद्धि पछि चीनमा उनलाई बाँस्केटबल केटिका नामले चिन्ने गरेका छन् । हाल उनको प्रोसेथेटिक खुट्टा राख्ने काम भएको जनाइएको छ । एजेन्सी

Must View