नागरिक पोष्ट News


खेतमा काम गरिरहेका किसानलाई बाघले यसरी झम्टियो, हेर्नुहोस् लाइभ भिडियो

2.4K

भारत महाराष्ट्रको एक गाउँमा बाघ बस्तीमा घुस्यो । गाउँलेले बाघ भगाउन थालेपछि बाघ खेतको बाटो भएर जंगलतर्फ लाग्यो । खेतमा एक किसानले काम गरिरहेका थिए । बाघलाई आफ्नै अगाडि देखेपछि ती किसान भुँइमा लडे । आफ्नो स्वास रोकेर मरेको नाटक गरे ।किसानको यो तरिकाले काम गर्यो । बाघले किसानलाई समात्यो । मरेको भन्ने लागेर बाघ हिड्यो । यसरी किसानले आफ्नो ज्यान बचाउन सफल भए ।यो दृश्य देखेका स्थानीय किसानसामू पुगे । यो सबै दृश्यको भारतीय वन सेवाका एक अधिकारीले भिडियो बनाएका थिए। अहिले त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियो हेर्नुहोस:

Must View