झापड हान्ने रिहा भए, झापड खाएका गुरुङ जेलमा
2.4K
अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई ७ दिन थप गरेर अनुसन्धान गरिने भएको छ । गुरुङलाई थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालतले आइतबार अनुमति दिएको हो ।
सांसद मनाङ्गेले कास्कीका अध्यक्ष मिलन गुरुङलाई झा-पड हा-नेका थिए । तेस्पछि अध्यक्ष गुरुङले सांसद मनाङ्गेविरु-द्ध उ-जुरी हालेका थिए । तेस्पछि मनाङ्गेले पनि अध्यक्ष गुरुङमाथि भ्र-ष्टाचारको आ-रोप लगाएका थिए ।
सांसद मनाङ्गे पनि प-क्राउ परे अनि अध्यक्ष गुरुङ पनि । सांसद मनाङ्गे त् छ हजार ध-रौटीमा तिरेर रि-हा भए । तर अध्यक्ष गुरुङलाई थप ७ दिन थुनामा राख्ने अदालतले आदेश दिएको छ ।