काेराेना भाइरसकाे संक्रमण नेपालमा पनि ! जनचेतनाका लागि सबैले सेयर गराै
4K
चीनमा २५ जनाकाे ज्यान लिइसकेकाे काेराेना भाईरस (Corona Virus) काे संक्रमण नेपालमा पनि एक जनामा भेटिएकाे स्वास्थ्य मन्त्रालयले पुष्टी गरेकाे छ । सबैलाई सावधान रहन मन्त्रालयले जनाएको छ ।