नागरिक पोष्ट News


नेपालमा पनि काेराेना भाइरसकाे संक्रमण, सचेतता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

3.1K

 नेपालमा पनि काेराेना भाइरसकाे संक्रमण भएकाे पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालमा पत्रकार सम्मेलनमार्फत तीन जनामा याे भाइरसकाे संक्रमण भएकाे पुष्टि गर्नुभएकाे हाे । मन्त्रालयका अनुसार कोरोना भाइरसबाट संक्रमित तीन जनालाई त्रिभुवन विमानस्थलमा राखिएकोे छ ।

साथै, टेकु अस्पतालमा निजी अस्पतालबाट रिफर गरिएका भाइरस संक्रमित बिरामीको उपचार भैरहको छ । टेकु अस्पताल र पाटन अस्पतालमा छुट्टै कक्ष स्थापना गरी बिरामीको उपचार गरिने मन्त्रालयले जनाएको छ ।

Must View