नागरिक पोष्ट News


नायिका प्रियंका कार्कीको ‘ब्याचलोरेट पार्टी’

2.5K

नायिका प्रियंका कार्कीले थाइल्याण्डमा ब्याचलोरेट पार्टी मनाएकी छिन् । उनी आफ्ना साथीहरुसँग थाइल्याण्ड पुगेर ब्याचलोरेट पार्टी मनाएकी हुन् ।

प्रियंकाले आफ्ना साथीहरुसँग रोमान्स गरेको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् । साथै उनले ब्याचलोरेट पार्टीमा सहभागी भएकोमा आफ्ना साथीहरुप्रति आभार व्यक्त गरेकी छिन् ।

 

Must View