नागरिक पोष्ट News


शालिकराम आत्महत्या प्रकरणमा रवि लामिछानेसहित तीन जनाले सफाइ पाए

2K

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनाले सफाइ पाएका छन् । युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीलाई सफाइ दिएको हो ।

लामिछानेलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा चलाइएको थियो । 

Must View