हवाई उडान ‘डिले’ वा रद्द भए यात्रुले क्ष’तिपू’र्ति दाबी गर्न सक्ने – सबैको जानकारीको लागी सक्दो
काठमाडौं, १३ पुष । हवाई उडान मार्फत गन्तब्यमा पुग्न चाहने यात्रुका लागि नेपालमा विमानस्थलमा जहाज घण्टौं कुर्नुपर्ने बाध्यता नियमित जस्तो भएको छ । विहान उड्ने समय दिएका हवाई सेवा कम्पनीले दिनभरी यात्रुलाई विमानस्थलमै कुराएर राखेका दिनहुँका गुनासा छन् । तर अब हवाई कम्पनीले उडान डिले (विलम्ब), क्यान्सिल (रद्द) गरे त्यसको क्षतिपुर्ती तिर्नुपर्ने भएको छ ।
यात्रुले कम्पनीका कारणले हवाई यात्रा गर्न नपाए क्षतिपूर्ति दावी गर्न सक्ने ऐन आउन लागेको छ । सरकारले गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन २०१५ लाई विस्थापित गरी नयाँ ल्याउन लागेको ऐनमा यस्तो कुरा समेट्न लागेको छ । यात्रुलाई विना जानकारी घण्टौं विमानस्थलमा कुर्न बाध्य बनाउने ला’प’रवा’ही कम गर्न यस्तो ऐन प्रभावकारी हुन सक्ने देखिएको छ ।
सरकारले हवाई यात्रामा यात्रुको अधिकारलाई बलियो बनाउँदै ‘नेपाल नागरिक उड्डयन ऐन २०७६’ को मस्यौदा तयार पारेको छ । उक्त मस्यौदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट मन्त्रिपरिषद्मा गएको छ ।
ऐन लागू भएपछि हवाई सेवा संचालन गर्ने उद्योगले हवाई यात्रुको जानकारीका लागि यात्राका शर्त, सुविधा तथा हवाई भाडाका दर पारदर्शी ढंगले सार्वजनिक गर्नुपर्छ । उद्योगका कारणबाट यात्रुको उडान रद्द भए, ढिला भए वा उडान नै गर्न नपाउने अवस्था आएमा हवाई यात्रले आफ्नो अधिकारी प्रयोग गर्न सक्नेछन् । त्यसका लागि भने नियामक निकायले मापदण्ड निर्माण गर्नुपर्ने हुन्छ ।
नेपालमा उडान ढिला हुने र रद्द हुने कारणले यात्रु र सेवा प्रदायकबीच पटकपटक द्व’न्द्व’ हुने गरेको छ । यसले हवाई उडानको सुरक्षामै जोखिम निम्याउने खतरा देखिएको छ । तर, वायुसेवा प्रदायक कम्पनीहरुले भने विमानस्थलले धान्न नसक्ने गरी वायुयान र यात्रुको चाप बढेका कारण व्यवस्थापनमा मुस्किल परिरहेको बताउने गरेका छन् ।
यो पनी पढनुहोस : बजारमा न’क्क’ली नोटको बिगविगी ! यसरी चिनौ न’क्क’ली र स’क्कली नाेट
१. स’क्कली नोटको कागज कटनबाट बनेको स्तरीय, खस्रो र क’डा हुन्छ भने जा’ली नोटको कागज छाम्दा चिप्लो र लुलो हुन्छ । २. नोटमा उज्यालो पर्नेगरी हेर्दा स’क्क’ली नोटको सेतो गोेलाकार भाग, जहाँ केही लेखिएको हुँदैन, त्यहाँ लालीगुराँसको छाप स्पष्ट देखिन्छ भने न’क्क’ली नोटमा देखिँदैन, देखिए पनि अस्पष्ट हुन्छ । नोटको दायातर्प रहेको सेतो भागको बायातर्पको रङ्गीन आधा अक्षर (अङ्ग्रेजीमा लेखिएको एनआरबी)लाई उज्यालोतर्प फर्काएर हेर्दा स्पष्ट देखिन्छ भने न’क्क’ली नोटमा ती अक्षर स्पष्ट देखिँदैन । ३. स’क्क’ली र जा’ली नोटलाई कान नजीकै लगेर हल्लाएमा स’क्क’ली नोटको आवाज कडा र खडखड गर्ने हुन्छ भने जा’ली नोटको आवाज कम हुन्छ । ४. जा’ली नोट स’क्क’ली नोटजस्तो खासै चहकिलो देखिँदैन । स’क्क’ली नोटको रङ स्पष्ट र सफा गाढा हुन्छ भने न’क्क’ली नोट हल्का, अस्पष्ट र फुङ्ङ उडेकोजस्तो देखिन्छ ।
५. नेपाल राष्ट्र बैङ्कले चलनचल्तीको नोटलाई खुम्च्याउन, दोबार्न र च्यात्न नहुने व्यवस्था गरेको छ । तर, सर्वसाधारणले श’ङ्का लागेको खण्डमा न’क्क’ली नोट हो कि स’क्क’ली भनेर पत्ता लगाउन भने नोटलाई हातले कच्याककुचुक पारेर टेबलमा छोडिदिएमा यसबाट पत्ता लगाउन सकिन्छ । यसो गरेमा स’क्क’ली नोट हो भने विस्तारै केही फुक्छ तर न’क्क’ली नोट छ भने कच्याक्कुचुक नै रहन्छ । ६. नोटमा रहने सुरक्षण धागो (सेक्यु’रिटी थ्रेड)बारे जानकार हुन जरुरी छ । स’क्क’ली नोटमा कागजको नोट ब’न्दा’ नै सुरक्षण धागो (नोटमा टल्कने धागो) माथि अक्षर परेको हुन्छ । तर, न’क्क’लीमा धागोपछि लेपका रूपमा मात्र राखेको हुनाले यस्तो देखिँदैन । नोटलाई उज्यालोतर्प फर्काएर हेर्दा सेक्युरिटी थ्रेडमा नेपाल राष्ट्र बैङ्कको अङ्ग्रेजीमा लेखिएको एनआरबी अक्षर स्पष्ट देखिन्छ, जा’ली नोटमा अक्षर स्पष्ट देखिँदैन ।
७. स’क्क’ली नोटमा रहेको स्टेप फिचर्सलाई उज्यालोमा दायाँबायाँ पार्दा एउटा छुट्टै चहक आउँछ भने जा’ली नोटमा यस्तो हुँदैन । ८. बैङ्किङ च्यानलमा भने न’क्क’ली नोट पत्ता लगाउने प्रविधिको व्यवस्था छ । यसका लागि स’क्क’ली र जा’ली नोट सामान्य हिसाबले पत्ता नलागेमा न’क्क’ली नोट पत्ता लगाउन डिटेक्टर मेशिन प्रयोग गर्न सकिन्छ । यसले न’क्क’ली नोट फालिदिन्छ । यस्तै, युवि लाइट र मेग्निफाइङ ग्लास प्रविधिको प्रयोगबाट पनि नोट स’क्क’ली वा न’क्क’ली पत्ता लाग्छ ।