कालिन्चोक हिउँ खेल्न जाऔ ! कालिञ्चोक जाने बाटोभरि भारी हिमपात (फाेटाेफिचर)
5.6K
दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ । चरिकोटबाट चार किलोमिटर माथिदेखि कुरी बजार र कालिञ्चोकसम्म नै हिउँ परेपछि हिउँ खेल्न जानेहरूको घुइँचो छ । सडकमै हिउँ परेपछि गाडी सञ्चालनमा समेत कठिनाइ भएको छ l
हेर्नुहाेस् तस्बिरमा :