नागरिक पोष्ट News


गायक पुस्कल शर्माको सति प्रथा” बोलको मा’र्मिक गीत बजारमा सार्बजनिक

2.5K

नेपाली लोक दोहोरी क्षेत्रका निकै चर्चित गायक पुस्कल शर्माले भर्खरै “स ति प्रथा” बोलको मा’र्मिक गीत बजारमा सार्बजनिक गरेका छन,। गीत गाएरै दर्शक रु वाउन सिपालु गायक पुस्कल शर्माको धेरै गीतले दर्शकलाइ रु’वाउछ।

खास गरि समसामयिक बिषयलाइ उठान गरि शब्द रच्ने खुबी उनमा छ त्यसैले उनी नेपाली लोक गीत पारखी हरु माझ निकै लोकप्रीय छ्न। उनले एल्बममा मात्रै नभै स्टेजमा समेत गीत गाएर रु वाउने गर्छन। माया प्रेम, मिलन बि’ छोड बिषयबस्तु समेटेर निर्माण गर्ने उनको गीतले निकै दर्शकको मन छुने गरेको छ।

उनले सार्बजनिक गरेको नयाँ गीतमा आफ्नो श्रीमान गु माएकी श्रीमतीको अबस्था कस्तो हुन्छ भन्ने चित्रण गरिएको छ । गीतमा शब्द सिर्जना पुस्कल शर्मा आफैले गरेका हुन। आफैले स्वर दिएको गीतमा उनलाइ साथ दिएकी छिन बिष्णु माझिले ।

 

Must View