नागरिक पोष्ट News


अखिल एकताको पहिलो पूर्ण बैठक २०७६ सम्पन्न, तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटि

2.1K

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संस्था अनेरास्ववियूको केन्द्रीय कमिटिका सदस्यले काठमाडौंमा आयोजित कार्यक्रममा सपथ ग्रहण गरेका छन् ।

तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटिका सदस्यलाई पार्टी महासचिव विष्णु पौडेलले सपथ खुवाएका हुन् । अनेरास्ववियूले संगठनमा ४५ सदस्यीय स्थायी समिति पनि बनाएको छ ।

अनेरास्ववियू नेतृ सुनिता बरालका अनुसार ४५ सदस्यीय स्थायी समितिमा पूर्व एमाले निकट अनेरास्ववियूबाट २४ र पूर्व माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबाट २१ जना छन् ।

Must View