नागरिक पोष्ट News


६।५८ प्रतिशत नगद लाभांश दिने रिलायन्स फाइनान्सको प्रस्ताव

2.3K

काठमाडौं, २४ पुस । आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट ६।५८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव रिलायन्स फाइनान्सले   गरेको छ । बुधबार बसेको फाइनान्स सञ्चालक समितिको बैठकबाट उक्त प्रस्ताव गरेको हो ।सो नगद लाभांश राष्ट्र बैंकको स्वीकृतिपश्चात् वार्षिक साधारण सभाबाट पारित गरिने जनाइएको छ । हाल सम्मको फाइनान्सको चुक्त पूँजी ८३ करोड २४ लाख रुपैयाँ रहेको जानकारी गरिएको छ ।

Must View