नागरिक पोष्ट News


हानिकारक ‘जंक फुड’ बहिस्कार अभियान – जनचेतनाको लागि सेयर गरौ

2.5K

जनस्वास्थ्य सरोकारमा आ’व’द्ध विज्ञहरूले पत्रु खाना (जङ्क फुड)  ब’हि’स्कार सम्वन्धी स’चेतना अभियान संचालन गर्ने भएका छन्। नेपाल जनस्वास्थ्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा नेपाली समाजमा पत्रु खाना ज’ङ्क फुड अत्यधिकरुपमा सेवनका कारण सबै भन्दा बढी मात्रामा बालबालिकाको स्वास्थ्यमा ग’म्भी’र असर पारिरहेको भन्दै उनीहरुले स’चेतना अभियान चलाउन लागेको कुरा पत्रकार सम्मेलन मार्फत घो’ष’णा गरेका हुन्।

जंकफुडमा पोषण तत्व अत्यन्त कम हुने र तिनलाई लामो समय जोगाउन प्रिजभेटिभको रुपमा प्रयोग हुने घा’त’क रसायन शरीरका लागि निकै हा’निका’रक हुनेकुरा अ’नुसन्धानले समेत देखाएको उनीहरूको दावि छ ।जनस्वास्थ्य सचेतना अभियन्ताका रुपमा सुपरिचितच डा.अरुणा उप्रेतीले जं’कफुड उपयोग र प्रोत्साहन गर्ने प्रवृत्तिलाई रोक्नुपर्ने बताइन् । ‘बजारमा पाइने आलु चिप्स , चाउचाउ, पेय पदार्थ जस्ता अस्वास्थ्यकर खानेकुरा उपभोग र बढावा दिने प्रवृत्ति रोक्न जरुरी छ,’ उनले भनिन्, जंकफुड भन्दा परम्परागत खानाले हाम्रो शरीरलाई आवश्यक पर्ने पोषण प्राप्त हुन्छ ।’

Must View