नागरिक पोष्ट News


जाडोमा सबैलाई तताउने नायिका वर्षा सिवाकोटीका अवतार

2.2K

बर्षा अहिले यो जाडोमा भने हट अवतारमा देखिन थालेकी छिन् । सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने उनले हालै हाफ्नो हट तस्बिर आफ्नो फेसबुक र इन्स्ट्राग्रममा सेयर गरेकी हुन् । चलचित्रमा खासै हट अवतारमा नदेखीने उनले सामाजिक सञ्जालमा भने यस्ता तस्बिर शेयर गर्न थालेकी छिन् । हालै उनी विकिनी अवतारमा देखिएकी छिन् ।

Must View