नागरिक पोष्ट News


चीनको गाउँका युवतीहरु विश्व सुन्दरीभन्दा कम छैनन्

1.8K

चीनको एउटा गाउँका युवतीहरु देखेर मोडेलहरु पनि फिक्का लाग्दछ । यी सुन्दरीहरको फोटो निकै भाइरल भएको थियो । सबैले यीनीहरुको फोटो देखेर फिल्मको हिरोइन भनेर झुक्किने गरेका छन् ।

यीनीहरु घर बाहिर काम गर्न निस्कन्छन् । यी सुन्दर युवतीहरुलाई देखेर जो कोही पनि मोहित हुने गर्छन् । अहिलेसम्म चीनको कुन गाउँका युवती हुन् पत्ता लाग्नसकेको छैन ।

Must View