नागरिक पोष्ट News


अभिनेत्री वर्षा : फिल्म छायाछवी अनर अवार्डमा उत्कृष्ट अभिनेत्री

2.1K

 फिल्म छायाछवी अनर अवार्डमा अभिनेत्री वर्षा शिवाकोटीले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् । ‘ लगातार फ्लप फिल्म दिएकी बर्षा अभिनयमा भने हिट भइरहेकी छन् । उनको हातमा रहेको फिल्मको संख्याले पनि या अनुमान लगाउन सकिन्छ । सायद, त्यसैले पनि होला चलचित्र क्षेत्रमा उनलाई अचेल फ्लप फिल्मकी हिट हिरोइनको रुपमा चर्चा गर्न थालिएको छ ।

Must View