नागरिक पोष्ट News


पढ्नलाई उमेरले छेक्दैन, ७० बर्षमा नानीमैयाँ श्रेष्ठले एमए पास गरिन्

2.9K

 नानीमैयाँ शाक्यले ७० वर्षमा पाटन क्याम्पसबाट नेपाल भाषामा स्नातकोत्तर गर्नुभएको छ । त्रिविको ४५ औं दीक्षान्त समारोहमा नानीमैयाँले दीक्षित हुनुभएको हो । यसले हरेक मानिसलाई उमेरले छेक्दैन पढाई भन्ने सन्देश दिएको छ । यसले नानीमैयाँ धेरैका लागि प्रेरणाको स्रोत बन्नभएको छ।  उहाँ ललितपुरको महालक्ष्मीस्थानकी स्थायी बासिन्दा हुनुहुन्छ ।

Must View