पुसको आइतबार कुल देवता ‘सूर्य देव‘ को बार : सूर्य भगवानको पूजा यसरी गर्नुहोस्
सूर्यलाई नमस्कार गर्दा भनिने १२ मन्त्रहरू :
- ॐ मित्राय नम
- ॐ रवये नमः
- ॐ सूर्याय नमः
- ॐ भानवे नमः
- ॐ खगाय नमः
- ॐ पुष्णे नमः
- ॐ हिरण्यगर्भाय नमः
- ॐ मारिचाये नमः
- ॐ आदित्याय नमः
- ॐ सावित्रे नमः
- ॐ अर्काय नमः
- ॐ भास्कराय नमः
हिन्दु धर्ममा आइतबारलाई ‘सूर्य देव‘को बार मानिन्छ।हिन्दू धर्मानुसार भगवान सूर्य देवलाइ एक मात्र साक्षातदेखिने देवताको रुपमा पुजा गरिन्छ।‘सूर्य देव‘को पूजा गर्दा सफलता, मानसिक शान्ति तथा शक्ति संचार हुने बिश्वास रही आएको छ।आइतवार व्रत बस्ने व्रतालुहरूले एक छाक मात्र खाना खानुपर्दछ र खानामा नुनतेल मिसाउनुहुँदैन। व्रत बस्नेहरूले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पुजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्दछ।सूर्यदेवको पूजागरि बिभिन्न फल प्राप्त गर्न सकिन्छ।
सूर्य देवको मंत्र यस प्रकार रहेको छ। १) पुत्र प्राप्तिको लागि- ऊँ भास्कराय पुत्रं देहि महातेजसे।धीमहि तन्नः सूर्य प्रचोदयात्।। २) हृदय रोग, आँखा एवं कुष्ठ रोग तथा समस्त जटिल रोगनिवारणका लागि- ऊँ हृां हृीं सः सूर्याय नमः।। ३) व्यवसाय वृद्धि एवं सफलताका लागि- ऊँ घृणिः सूर्य आदिव्योम।। ४) शत्रुलाइ परास्त गर्न-शत्रु नाशाय ऊँ हृीं हृीं सूर्याय नमः ५) सबै मनोकामना पुरा गर्नका लागि- ऊँ हृां हृीं सः ६) सबै अनिष्ट ग्रहदशा निवारण गर्न- ऊँ हृीं श्रीं आं ग्रहधिराजाय आदित्याय नमः
्वेद,को ३५ अध्यायमा उल्लेख गरिएको सुर्य मन्त्र:
आ कृष्णेन् रजसा वर्तमानो निवेशयन्न अमृतं मर्त्यं च ।
हिरण्ययेन सविता रथेना देवो याति भुवनानि पश्यन