नागरिक पोष्ट News


आलिया भट्ट : एसियाकै सबैभन्दा सेक्सी महिला

2.1K

बलिउड अभिनेत्री आलिया भट्ट सन् २०१९ को एसियाकै सबैभन्दा सेक्सी महिलाको रुपमा छनोट भएकी छन्। सन् २०१८ मा यो सूचीमा पहिलो स्थानमा रहेकी कलाकार दीपिका पादुकोणले यो पटक दोस्रो स्थान हासिल गरेकी छिन् ।

लन्डनको इन्टर्न आई साप्ताहिकले अनलाइन भोटिङ गर्दा यी दुई अभिनेत्रीले शीर्ष स्थान हासिल गरे।

आलियाले आफ्नो पक्षमा भएको भोटिङ र एयिाकै सबैभन्दा सेक्सी महिलाको सूचीमा समावेश भएकोमा खुसी व्यक्त गरेकी छन्।

एसियाको सबैभन्दा सेक्सी महिलाको यो सूचीमा टेलिभिजनकी कलाकार हिना खान तेस्रो र महिरा खान चौथो स्थानमा छन्।

Must View