नागरिक पोष्ट News


आमिर खानकी छोरीको बोल्ड फोटोसुटको तारिफ

2.6K

आमिर खानकी छोरी इराले इन्स्टाग्राममा आफ्नो नयाँ फोटोशूटका तस्वीर पोस्ट गरेकी छिन् । यो फोटोमा इरा निकै हट देखिएकी छिन् । फोटोसुटमा उनी थाइ स्लिट, ब्याकलेस गाउनका देखिएकी छिन् । २१ वर्षकी इराको यो फोटोसुटको सामाजिक ंजालमा तारिफ भइरहेको छ । केही फ्यानहरु उनलाई बलिउडकी हिरोइन बन्न सल्लाह दिइरहेका छन् ।

यद्यपि इरा भने अहिले पर्दापछाडि नै खुसी छिन् । इराले ‘युरिपाइड्स मेडिया’ नामको छोटो फिल्म निर्देशन गरेकी छिन् ।

Must View