नागरिक पोष्ट News


हिँड्दाहिँड्दै मोदी यसरी लडेपछि के भयो ?

2.5K

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हिँड्दाहिँड्दै लडेका छन्। उनी कानपुरको अटलघाटमा सिँढी चढ्ने क्रममा लडेका हुन्।

फटाफट सिँढी उक्लिरहेका बेला एउटा खुड्किला छुटेपछि मोदी लडेका हुन्। उनलाई कुनै चोट नलागेको भारतीय संचारमाध्यामले जनाएका छन्। उनी लड्ने वित्तिकै उनको अघिपछि रहेका सुरक्षा गार्डले उनलाई उठाएका थिए।

Project.

Embedded video

Must View