१० जीवन बिमा कम्पनीको आइपीओ आउदै, यस्तो छ वित्तीय अवस्था
2.7K
१० जीवन बिमा कम्पनीहरुले वार्षिक साधारण सभाबाट आइपीओ निष्कासन गर्ने निर्णय पारित गरिसकेका छन् । अब धमाधम यी नयाँ बिमा कम्पनीहरु आइपीओ जारी गर्ने तयारीमा जुटेका छन् ।
असोज मसान्तसम्ममा ७ कम्पनीको नाफा बढेको छ । सबैभन्दा धेरै नाफा बढाउनेमा युनियन लाइफ रहेको छ । यसको नाफा १८४.५७% ले बढेर १० करोड ४५ लाख ३ हजार रुपैयाँ पुगेको छ ।
१० जीवन बिमा कम्पनीको कस्तो छ वित्तीय अवस्था ?